समुदायमा संरक्षणका कार्य गरिरहदा डब्लू डब्लू एफका फिल्ड कर्मचारी र सामाजिक परिचालकहरुले दैनिक रुपमा परियोजनाले ल्याएका साना – ठूला उपलब्धीहरु अनुभुती गरेका हुन्छन् । यी उपलब्धीहरुले समुदायमा ल्याएको परिवर्तनहरुलाइ, फिल्ड कर्मचारी स्वयंले अभिलेख राख्न सकुन भन्ने उद्देश्यले, डब्लु डब्लु एफ युकेको सहयोगमा सञ्चालित पिपल इन पार्टिसिपेटरी एक्सन फर लाइफ (PIPAL) कार्यक्रमले सन् २०१५ मा तराई भू–परिधि तथा पवित्र हिमालय भू–परिधि कार्यक्रम अन्र्तगत रहेका आफ्ना कर्मचारी र सामाजिक परिचालकहरुको क्षमता विकास गर्न परियोजना संचालनमा भोगेका सिकाइलाई कथाको रुपमा उर्तान सक्ने गरि गहन तालिमहरु सञ्चालन गर्यो ।
यस "कथा परिर्वतनको" प्रकाशनमा समावेश कथाहरु तिनै गहन तालिमहरुको नतिजा स्वरुप हाम्रा फिल्ड कर्मचारी र सामाजिक परिचालकहरुद्धारा लिखित कथा हुन् ।
Read Full Story from WWF - Publications & Resources http://wwf.panda.org/about_our_earth/all_publications/?uNewsID=276330
This Post was Published first on panda.org