Tuesday, August 16, 2016

सुन्दर सफलता- समुदाय र जैविक विविधताका हरित परिवर्तनका कथाहरु : भाग २

सुन्दर सफलता- समुदाय र जैविक विविधताका हरित परिवर्तनका कथाहरु : भाग २ © Hariyo Ban Program, WWF Nepalयस सङ्ग्रहमा सम्मिलित कथा हामीले वातावरण र व्यक्तिहरुको जीवनमा परिवर्तन ल्याउनका लागि गरेको सहयोगका एक झल्को हुन् । यी कथा हरियो वन कार्यक्रमका तीन मुख्य सम्भाग तथा तीन अन्र्तसम्बन्धित मुद्दाबाट लिइएका हुन् । यिनले जैविक विविधतालाई जोगाउन, जलवायु परिवर्तनसँग आफुलाई अनुकूलित तुल्याउन र पछिसम्मका लागि प्राकृतिक स्रोत र सेवालाई व्यवस्थित रुपले समायोजन गर्न अघि बढीरहेको समुदायको उदाहरण दिन्छन् ।


Read Full Story from WWF - Publications & Resources http://wwf.panda.org/about_our_earth/all_publications/?uNewsID=275550
This Post was Published first on panda.org

Latest Posts