Thursday, September 10, 2015

खोरिया फँडानी क्षेत्र पुनरुत्थानमा उपयोगी अम्रिसो

खोरिया फँडानी क्षेत्र पुनरुत्थानमा उपयोगी अम्रिसो © हरियो वन कार्यक्रम, डब्लुडब्लुएफ नेपालपहिले खोरिया फँडानी गरेर बाली लगाउने गरिएकाले कतै भू–स्खलन भइरहेको र कतै वनमाराले ढाकेको देखिने तनहुँ जिल्लाका देवघाट, छिम्केश्वरी र आँबुखैरेनी गाउँ विकास समिति (गाविस)का प्रायशः दक्षिण फर्केका त्रिशुली नदी किनारका पाखाहरूमा आजकल प्रशस्त मात्रामा अम्रिसो (अम्लिसो) का झाङहरू देखिन्छन् । पछिल्ला दिनहरूमा त्रिशुली नदी क्षेत्रमा मात्र नभई तनहुँकै मस्र्याङ्दी, सेती र मादी नदी क्षेत्रका पाखाहरूमा पनि अम्रिसो रोपणको कामले तीव्रता लिएको छ । कबुलियती वनका साथै स्थानीय बासिन्दाहरूले आफ्नो निजी जमिनमा समेत अम्रिसो........


Read Full Story from WWF - Publication & Resources http://wwf.panda.org/about_our_earth/all_publications/?uNewsID=252150
This Post was Published first on panda.org

Latest Posts